Love the beauty of words! Join Us if you love making each moment and feeling into something readable form. We try to visualize things beyond any boundaries, keep our mind free and fearless without any limitation.
धेरै पछि आज मनका भावनाहरु कोर्दै छु कुना कन्तरामा उकुस् मुकुस् भएर गुम्सिरहेका बेथाहरुलाई आज पोख्ने जमर्को गर्दै छु हेसिलो देखिने मुहारमा अल्झिएर बेरिएका पिडाहरुको गाठो खोल्ने कोशिश गर्दै छु जन्दिगीको हरेक अध्यायमा सहयात्री बन्छु भन्ने आज गुमनाम छन् कतै बाटो विराए कि बाटो मोडिए खोज्दै छु बनाएर घर हिजो यो दिलमा आज अर्को शहरमा नजर घुमाउनेहरु कतै डेरा सरे महलमा कि भौतारिरहेका छन् हेर्दै छु
Picture Source:Google Dear Mother Earth I feel so warm in your lap I feel strong because of you I feel complete in your presence Many people try to show they are rich But physical assets have no value as much as your Assets are just a perception illusion Because we are poor in front of you Bangla and Mansion hold no beauty like you Because they are nothing without you You are ab...
डियर जीन्दगी कहिले मन फुरुंग होला कहिले आत्तिएको पनि हुन सक्ला कहिले नडग्मगाउने कदम होला कहिले पाईला सार्ने आँट नहुन सक्ला फुरुंग भएकी हुँदा तिम्रो जरुरत छैन भन्ने नसोच्नु मन आत्तिएकी बेला एक्लै भौतारियोस् भनेर नछोड्नु चाहे मेरा कदम अघि बढिरहुन चाहे ती रोकिन विवश किन नहुन साथ तिम्रो रहिरहोस्
Comments
Post a Comment