भावना

बजारिकरण गर्नलाई त मसंग नि अनगिन्ति शब्दहरु छन्
तर भावनाको मोलतोल गर्न नजान्ने बजारमा
मेरा शब्दले बजार नपाउलान भन्ने डर लाग्छ

Comments

Popular posts from this blog

मनका भावना

Dear Mother Earth

डियर जीन्दगी