तिमीले सिकायौं......
उचाईसँग डराउने म
उचाई छुने सपना देख्न तिमीले सिकायौं
कता-कता अल्मलीएको म
हात समाएर डोर्याउदै अघि बढ्न तिमीले सिकायौं
अध्यारोबाट टाढा भाग्नी म
अध्यारोलाई अगाल्न तिमीले सिकायौं
दुनियासँग डराउने म
उनीहरुको आखाँमा आखाँ जुधाउन तिमीले सिकायौं
भिडमा एक्लीएको म
यस झुण्डबाट भिन्न संसार बसाउन तिमीले सिकायौं
मायाको सागरमा किनारा लागेको म
आफैसँग आफुलाई माया गर्न तिमीले सिकायौं .....

Comments
Post a Comment