Posts

Showing posts from May, 2020

दशैंको सम्झना

टोलभरी रातो माटो लिन जानेको हल्ला झुस्मुसे अधेरैमा शुरू हुन्थ्यो ४–५ महिना अघिदेखि सवेरै उठेर दशैंको खसीलार्इ दाना खुवाउने काम मेरो हुन्थ्यो बारीमा भएको बाबियो पिङ खेल्न डोरी बनाउन भनि नकाटि राखिन्थ्यो र पो दशैंको रैनक छुट्टै हुन्थ्यो केराको घरि मगमगाउने गरि पाक्थ्यो ठेकी भरि दहि अटाइनअटाइ हुन्थ्यो त्यो चिउर कुट्न आधी रातदेखि ढिकी चलेको आवाज आउथ्यो र पो दशैं आए झै लाग्थ्यो शहर गएका मान्छेहरू घर फर्किन्थे पाटी र पैवाहरूमा बटुवा र भरियाहरूको लाम हुन्थ्यो बजार भरि रंगिचंगी खेलैना, लुगा र कपडाले मान्छेहरूको भिड लाग्थ्यो र पो दशैंको महत्व हुन्थ्यो नयाँ चप्पल लगाउन पुरानो फाटोस् भनेर चक्कुले काटिन्थ्यो लुगा सिलाइदिन भनेर दर्जी काका मेसिन बोकेर आउथे मेरो नाना छिट्टै सिलाइदिन है भन्दा सानोदेखि पालो कुर्दा दशैं आएको आभास हुन्थ्यो तेरो भन्दा मेरो धेरै वटा पैंसा भन्दै हिडिन्थ्यो अनि स–परिवारसँगै भइन्थ्यो र पो दशैं दशैं झै लाग्थ्यो अहिले त्यी कुनै चाहाना पनि छैन मिठो खान दशैं कुर्नु पर्दैन तर, स–परिवार जम्मा हुन दशैं कुर्दा पढाइको छुट्टी मिलेन, अफिसले बिदा दिएन यी यावत...

I Remember

I remember how passionately I used to wait an entire day to just talk for a few minutes with you I remember how much happy I used to be when you manage to make me smile after each argument I remember how desperately we used to make future plans so that we can remain together forever I remember how much I used to worry when sometimes I didn't get any update about you for days I remember how idiotically I used to shy when you introduce me as yours in front of others I remember we didn't talk much but how clearly we understand each others feeling I remember  how I was literally flying that day when you made me yours I remember how I used to be never tired of talking about you I remember how the day was like a nightmare came true when we met for the first time I remember how you always make me feel special I remember our hours-long conversations I remember our sleepless night I remember our funny chats I remember our happiness of holding hands I remember our fear of...

म तिमीले जन्माएको कवि

म तिमीले जन्माएको कवि तिम्रो शब्दमा शब्द मिलाउँदै गर्दा तिम्रो लयमा लय थप्दै जाँदा तिमीसँग मिठा पलहरु साट्दै जाँदा तिम्रो मुस्कानमा फिदा हुँदै, सुख, दुखका कुरा गर्दै जाँदा कहिले रिसाउदा, कहिले तिमीले फकाउदा हरेक समयहरु बित्दै जाँदा भविष्यका यात्राहरु  तिमीसँग कोर्दै जाँदा बसन्त रितुझै तिम्रो मायामा परिवर्तन आउँदै गर्दा तिम्रा वाचा बन्दनहरु तोडिदै जाँदा हरेक दिन तिमीले टाँदा हुने बाहानाहरु खोज्दै जाँदा हाम्रा सपनाका महलहरु टुक्रिदै जाँदा तिमीले दिएका चोटहरुले मनमा खाटा बस्दै जाँदा तिम्रो यादको साहारामा बामे सर्दै तिमीलाई सम्झेर कहिले रुदा कहिले एकलै मुस्कुराउदै गर्दा थाहा नै नपाई कतिबेला कवि भइसकेछु........